अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना:१ जनाको घटनास्थलमै मृत्यु,१८ घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अछाम । अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना भएको छ । ट्रयाक्टर दुर्घटनामा एक जनाले घटनास्थलमै ज्यान गुमाएका छन् ।

Dadeldhura Hospital

आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जादै गरेको ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दुर्घटनामा परी १ जनाको ज्यान गएको छ भने १८ जना गम्भीर घाइते भएका छ्न् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.