डडेल्धुराको आलितालमा एक युवती मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सावन ११
डडेल्धुराको आलितालमा एक युवती मृत फेला परेकी छिन् । जिल्लाको आलिताल गाउंपालिका वडा न. ७ को खिन्नेभाडीकी नन्दा साउद नाम गरेकी युवती नजिकैको जंगलमा मृत भेटिएकी हुन युवतीको लास स्थानियले देखे पछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीको टोली घटना स्थल तर्फ जादै गरेको छ मृत्यको कारण आत्महत्या हो कि हत्या गरिएको हो बारेमा प्रहरीले घटना स्थल पुगेपछि अध्ययन हुने बतताएको छ । घटनाको थप विवरण आउन भने बाकी छ..

Dadeldhura Hospital

अछाममा एक महिलाको घांस काट्ने क्रममा भीरबाट खसेर मृत्यु

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो पाँच उत्कृष्ट कृषकलाई सम्मान

आलितालका-१ का पहिरोपीडितलाई राष्ट्रिय वनको खुला क्षेत्रमा राखिने

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.