सेती नदीमा डुबेर एक बालक बेपत्ता एक बालकको उद्धार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डोटी : सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् भने एक जनाको उद्धार गरिएको छ।

Dadeldhura Hospital

जिल्लाको दिपायल सिलगढी नगरपालिका-३ तेल पारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बेपत्ता भएका छन् भने चार वर्षीय बालक मिलन साउँदलाई स्थानीयले उद्धार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार हिजो(बिहिवार) दुबै जना सेती नदिमा पौडी खेल्ने क्रममा सुशान्त साउँद नदिले बगाउदा बेपत्ता भएको र उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई स्थानीयले उद्धार गरेका बताएका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

मिलनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लक्ष्मी जोशीले जानकारी दिए। बेपत्ता सुशान्तको खोजी कार्य जारी रहेको छ। खोजीका लागि आफन्त नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.