डोटीमा सेती नदीमा नुहाउने क्रममा बगेर ५५ वर्षीय पुरुषको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डोटीः डोटीको सेती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।
डोटीको दीपायल सिलगढी नगरपालिका-३ झोलङ्गे पुल स्थित सेती नदीमा बिहीवार नुहाउने क्रममा बगाएपछि सोही ठाउँ बस्ने ५५ वर्षीय राम सूचीकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनको शव बिहीवारनै दीपायल सिलगढी नगरपालिका-५ घाटमा फेला परेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.