गाईको छालासहित कञ्चनपुरबाट दुई जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुरः कञ्चनपुरमा गाई र गोरुको छालासहित दुई जना पक्राउ परेका छन्।

Dadeldhura Hospital

जिल्लाको पुनर्वास नगरपालिका–३ का ५२ वर्षीय डेने तामाङ्ग र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४ जागिर यमुनाका ४० वर्षीय सन्तोषकुमार खड्कालाई छालासहित सोमवार प्रहरीले पक्राउ गरेको हो। कञ्चनपुरबाट काठमाडौँ जाँदै गरेको सु।प।प्र ०२–००१ ख ११०८ नम्बरको बसबाट १५० ९प्रति बोरा १०० पिस गाई–गोरुको छालासहित दुबै जना पक्राउ परेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनीहरु विरुद्ध जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.