parwat hotel
Citizan

आफ्नो पार्टी सदस्य संख्या ७ लाख बढी रहेको माओवादी केद्रको दाबी

bhageswar small
alital janahit

सावन १७ – बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समितिको बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छन् ।

lali

अध्यक्ष दाहालका अनुसार सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका छन् । उनका अनुसार बागमतीमा १ लाख ४७ हजार ३५३,लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, मधेशमा १ लाख १६ हजार ९७५, कर्णालीमा ८५ हजार ७७४, गण्डकीमा ६६ हजार ६८७ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेका छन् ।

glam &
Citizan

त्यस्तै सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौं उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको रहेका छन् ।

हिजो सभामुख थिए आज मन्त्री भए गौतम

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.