भिरबाट लडेर डोटीमा एक बालिकाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकी १३ वर्षीया समिक्षा मल्लको भिरबाट लडेर मृत्यु भएको हो।

स्थानीय गणेशराज जोशीका अनुसार केदारेश्वर माध्यामिक विद्यालयमामा अध्ययनरत उनी शनिवार बाख्रा चराउन गएकी थिएन्। बाख्रा चराउन गएकी उनको भिरबाट लडेर मुत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीलाई घटनाको बारेमा जानकारी आइनपुगेको बताएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.