

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको असन्तुष्ट समूहले आसन्न निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको भनि हिजो बिभिन्न संञ्चार माध्यममा समाचार आए पछि अध्यक्ष पदको उमेदवार दाबी गरिरहेका आलिताल कांग्रेस नेता धनबहादुर देउवाले आज एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।
बिग्यप्तीमा उनले भनेका छन आफु बागि उमेदवार नभएर पार्टीको आधिकारिक उमेदवार हुने दावि समेत गरेका छन् ।उनले लेखेको विज्ञप्ति यस्तो छ 




