डडेल्धुराको रंगुन खोला किनारमा एक बालिका मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा ः जिल्लाको परशुराम नगरपालिकामा पर्ने रंगुन खोलाको किनारमा एक बालिका मृत फेला परेकी छन् ।
परशुराम नगरपालिका वडा नम्बर १२ आमपानि बस्ने मोहन राउटेकी १४ बर्षिया छोरी अमृता राउटे बुधबार मृत फेला परेकी हुन्।

Dadeldhura Hospital

हिजो मंगलबार दिउँसो घरबाट माछा मार्न भनि खोला तिर गएकी अमृता अबेर सम्म घर नआएपछी खोजि गर्दा उनि आज विहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुले बताएका छन्।’ बालिकाको लुगा भिजेको छ । मुखबाट फिज आएको छ बडुले भने’।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.