Citizan

चितवनको जङ्गलमा ८ वटा गाडी ठोक्किए,२० जना घाइते

Chure

सावन ३१ भरतपुर महानगरपालिका–९ को टिकोली जङ्गलमा ८ वटा गाडी एकै ठाउँमा ठोक्किएका छन् । ८ वटा गाडीहरु ठोकिँदा २० जना घाइते भएका छन् ।

lali

भरतपुरबाट टाँडी जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाट जाँदै गरेको जीपलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

glam &
Citizan

त्यही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ नम्बरको मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नम्बरको स्कुटरसहित सबै सवारी साधन आपसमा ठोकिएका थिए ।

dipti

घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.