parwat hotel
Citizan

डडेल्धुराको परशुराममा सर्पले टोक्दा एक युवकको मृत्यु

bhageswar small
alital janahit
lali

डडेल्धुरा : डडेल्धुराको परशुराममा एक युवकको सर्पले टोक्दा मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका -११ का डौणी बस्ने रघुविर सिह धामीका छोरा अन्दाजि -१६ बर्षिया कृष्ण धामीको सर्पले टोक्दा मृत्यु भएको हो ।
गएराति करिब २ बजेको समयमा घरमा सुतिरहेको अबस्थामा सर्पले टोकेर धामीको मृत्यु भएको स्थानीय रामबहादुर कुवरले बताए । सर्पले टोके पछि उनलाई धनगढी तर्फ अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

धामी आलिताल गाउंपालिका वडा न. ६ दोबाटामा रहेको सिद्धभगवति माध्यमिक विद्यालय कक्षा -१० मा अध्ययनरत थिए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.