काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

पृथ्वी राजमार्गस्थित धादिङको गजुरी खण्डमा बस दुर्घटनामा परेको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस गजुरी नजिकैबाट त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.