Citizan

यि हुन् अध्यक्ष पदका लागी माओवादी केन्द्र आलितालले सिफारिस गरेका तिन जना:उपाध्यक्ष सर्बसम्मत

Chure

lali

डडेल्धुरा  आलिताल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आलितालको अध्यक्ष पदका लागी तिन जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको बैठकमा सर्बसम्मत सहमति नभए पछि तिन जनाको नाम सिफरिस गरेको हो । सिफारिस हुनेमा लोकेश महरा, शेर सिंह पार्की र इन्द्र कठायत रहेको नेकपा माओवादी केन्द्रका नेता गणेश कामीले जानकारी दिनुभयो ।

glam &
Citizan

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि उपाध्यक्ष पदका लागि मैना कुमारी रावल बोहरा (मञ्जु)लाई सर्बसम्मत उमेदवार बनाउने निर्णय गरेको छ।

dipti

यस्तै वडा न. ५ बाट डम्मर ढांट सर्बसम्मत चयन भएको छ भने बाकि वडाको नेतृत्वको लागि भने अहिले टुङ्गो नलागेको उनले बताए । वडामा अध्यक्ष पदका आकांक्षीहरु धेरै देखिएपछि उमेदवार मनोनयन टुङ्गो नलागेको उनले बताए हुन् ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.