काठमाडौं महानगर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं काठमाडौं महानगरपालिका वडा नम्बर-१६ का अध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणबाट निधन भएको छ।

Dadeldhura Hospital

उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। डेंगु संक्रमण भएर उनी गत शुक्रबारदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए। उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.