सेती नदीमा बगेका रेन्जर बेपत्ता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

भदौ २२ डोटी
सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् ।

Dadeldhura Hospital

डोटीको शिखर नगरपालिका- ११ सिमारका प्रकाश नेपालीका छोरा रेन्जर नेपाली बगेर बेपत्ता भएका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नदीमा लुगा धुन फुपूसँगै गएका अढाई वर्षीय रेन्जर बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।

बेपत्ता बालकको खोजी भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.