आलितालको अध्यक्ष पदमा नेकपा समाजबादीबाट तुलाराम बोहराले उम्मेद्बारी दिने

पहिले एमालेबाट चुनाब लडेका थिए भने अहिले समाजबादी बाट चुनाब लड्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बैशाख ५ , डडेलधुरा जिल्ला आलिताल गाउँ पालिकाको अध्यक्ष पदमा नेकपा समाजबादीबाट तुलाराम बोहराले उम्मेद्बारी दिने भएका छन ।
सोमबार दियालोखबर संग कुरा गर्दै बोहराले उम्मेद्बारी दिने पक्का भएको बताएका हुन । डडेलधुराको स्थानिय तहमा पाँच दलिय गठबन्धन नहुने भए पछि आफुले एक्लै उम्मेद्बारी दिने घोषणा गरेको बोहराले बताए । २०७४ सालको स्थानिय चुनावमा बोहरा नेकपा एमालेबाट अध्यक्ष पदमा चुनाव लडेका थिए। गत चुनावमा आलितालमा नेपाली कङ्रेसका बल बहादुर गुरुङ बिजयी भएका थिय भने नेकपा माओवादीका जगत पार्की दोस्रो स्थानमा थिय भने बोहरा तेस्रो स्थानमा थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.