Citizan

सल्यानमा आगलागी हुँदा आमा छोरीको मृत्यु

Chure

३० भदौ,। सल्यानमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।

lali

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका २ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

glam &
Citizan

शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए ।
आगलागी के कारणले भयो भन्ने स्पष्ट खुलेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.