डडेल्धुरामा चितुवा मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा चितुवा मृत अवस्थामा फेला परेको छ। थापिएको पासोमा परी चितुवाको मृत्यु भएको हो।

जंगली जनावर बदेलका लागि थापिएको पासोमा चितुवा परेको आशंका गरिएको छ। थप विवरण आउन बाँकी छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.