बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बझाङः बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहराको शनिबार खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
बित्थडचिर गाउँपालिका–९ का वडा अध्यक्ष हरिचन्द्र जोशीका अनुसार गाँजो काट्न गएकी बोहरा आज बिहान ६ बजेतिर भिरबाट लडेकी थिइन्। भिरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको जोशी जानकारी दिएका छन्। बोहरा भिरबाट अन्दाजी ३,४ सय मिटर तल खसेकि थिइन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.