डडेल्धुराको परशुराममा क्रिकेट प्रतियोगिता हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकामा नगरस्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ। कटाल क्रिकेट क्लब र विष्णु सेक्युरिटी सर्भिस प्रालिको स्रंयुक्त आयोजनामा परशुराम नगरपालिका ४ मा क्रिकेट प्रतियोगिता हुन लागेको हो।

Dadeldhura Hospital

असोज २९ बाट हुने प्रतियोगिताका खेलहरू पोखरी खेल मैदानमा हुने आयोजकले जनाएको छ। स्व. नारायण कठायतको स्मृतिमा पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २१ हजार १ सय ११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र आयोजक विष्णु सेक्युरीटीका प्रबन्धक विष्णु बोहराले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.