
डडेल्धुरा : भोली डोटीको बुडर,गैरा,जोरायल र डडेल्धुराको आलिताल,जोगबुडा क्षेत्रमा विद्युत सेवा अबरुद्ध हुने भएको छ । डडेल्धुरमा रहेको विद्युत वितरण केन्द्रले एक सूचना जारी गर्दै विद्युत सेवा अबरुद्ध हुने जानकारी गराएको हो । सूचनाका अनुसार जोगबुडा र जोरायल फिडरमा ११ के.भि. ब्रेकर प्यानल बदली तथा मर्मत कार्य गर्नुपर्ने भएकोले भोली (असोज २७) गते बिहान ६ बजेदेखि सांझको ६ बजे सम्म विद्युत सेवा अबरुद्ध हुने जनाएको हो ।

सूचना :



