काठमाडौँमा भूकम्पको धक्का

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँ: काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प गएपछि मानिसहरु सडकमा निस्किएका छन्। यसबारे थप विवरण आउन बाँकी छ।

Dadeldhura Hospital

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.