डडेल्धुरामा गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा  । डडेल्धुरामा गाडिको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका-३ चम्कोट स्थित केआई सिंह राजमार्गमा गएराति पैदलयात्रीको मृत्यु भएको हो ।

Dadeldhura Hospital

हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाँउका अन्दाजी ५५ वर्षीय राजु देउवाको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको थियो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

हाल फरार रहेको सवारी साधनको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको डडेल्धुरा प्रहरीले बताएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.