parwat hotel
Citizan

आलिताल ८ मा एमालेबाट वडा अध्यक्ष पदमा रामचन्द्र पुनमगर सर्वसम्मत

bhageswar small
alital janahit

lali

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका वडा नं ८ मा नेकपा एमालेबाट वडा अध्यक्ष पदमा रामचन्द्र पुनमगरलाई सर्वसम्मत गरेको छ । आलिताल गाउँपालिका वडा न ८ डोला गाउँ घर भएका समाजसेवी पुनमगर लाई एमालेले सिफारिस गरेको हो । वडा नं ८ बाट अध्यक्ष पदका लागि २ जना आकांक्षि रहेका जस मध्ये मगर सिफारिस भएका हुन् । बाकी ४ वटा सदस्यका उमेदवारहरु पनि टुंगो लागि सकेको मगरले बताए ।  ७४ को स्थानीय निर्वाचनमा पनि चुनाब लडेका थिए । बलियो उमेदवारका रुपमा देखा परेका पुनमगर गत स्थानिय चुनाबमा बाक्लो मतदता मानिने डोला गाउँबाट तिनै पार्टीको अध्यक्षको उमेदवार भएकाले पुनले हार बेहोर्नु परेको एक नेताले बातए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.