

बझाङः बझाङको एक स्वास्थ्य चौकीमा कार्यरत अहेब मृत अवस्थामा फेला परेका छन्। जिल्लाको केदारस्यु गाउँपालिका १ गर्जेपानी स्थित सेती नदीको बिच भागमा रायल घर भएका ४३ वर्षीय महेन्द्र मल्ल मंगलवार साँझ मृत फेला परेका हुन् ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भईरहेको बताइएको छ।



