अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको संगठन बिभाग प्रमुखको जिम्मेवारीमा धामी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी : नेकपा एमाले सम्बद्ध अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीले अधिवेशनले सम्पन्न गरेको छ । अधिबेशनले अध्यक्षमा मनोज राई सर्वसम्मत चयन गरेको छ । तेस्तै सुदूरपश्चिम प्रदेश कमिटीको संगठन बिभाग प्रमुखको जिम्मेवारी आलितालका मोहन धामीले पाएका छन ।
धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह चयन भएका छन् भने सचिवमा कमल रोकाया चयन भएका छन् ।
सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन हुँदा कोषाध्यक्षमा जेबी कुँवर चयन भएको अनेरास्ववियुले जनाएको छ। अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले बुधवार अधिवेशनको उद्घाटन गरेका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.