new year2082 desk
Citizan

धनगढीको वनदेवी सामुदायिक वनमा फेला पारयो आरआइटीले एयरगन

bhageswar small
alital janahit
lali

धनगढीः धनगढीबाट खटिएको (आरआइटी) प्रहरी टोलीले कैलालीको सामुदायिक वनमा एयरगन फेला परेको छ। आइतवार १ थान सानो एयरगन व्यवारिसे अवस्थामा फेला परेको हो।

आइतवार राति ९ः३० बजेको समयमा भजनी नगरपालिका वडा नम्बर २ कटानपुर स्थित वनदेवी सामुदायिक वन भित्र फेला परेको जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको (आरआइटी) प्रहरी टोलीले सानो एयरगन (नपट्कीने) हतियार व्यवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ। उक्त एयरगन ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.