डडेल्धुराको आलितालमा मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुराको आलितालमा मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ ।

Dadeldhura Hospital

वडा दशै ,दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरमा आलिताल गाउँपालिका स्तरिय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता हुने भएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा


श्री सरस्वती माद्यमिक विद्यालय भित्रिसैनको आयोजनामा यहि असोज १७ गते हुन लागेको प्रतियोगितमा आलिताल गाउँपालिका भित्रका विद्यालयहरुको शिक्षक समुहले भाग लिन पाउने आयोजक विद्यालयका प्रध्यानाध्यापक भान बहादुर सुनारले जानकारी दिए । एक सूचना जारी गर्दै आयोजकले सोहि दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको पनि आयोजना गरिएको बताए ।

विभिन्न विद्यालयका शिक्षकहरु विच समन्वय तथा सद्भाव कायम राख्न मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.