parwat hotel
Citizan

बिहानै भक्तपुरमा ४‍‍.७ म्याग्निच्युड भूकम्पको धक्का

bhageswar small
alital janahit
lali

काठमाडौँ — शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.