parwat hotel
Citizan

यस आ.ब मा भागेश्वरको बजेट ४१ करोड २८ लाख

bhageswar small
Chure
lali

डडेल्धुराः भागेश्वर गाउँपालिकाले ४१ करोड २८ लाख २२ हजारको बजेट ल्याएको छ। शुक्रबार गाउँसभामा गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठीले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सो बजेट प्रस्तुत गरेकी हुन्।

चालुतर्फ ८ करोड ३९ लाख २० हजार र पूँजीगततर्फ ३२ करोड ८९ लाख२२ हजार बजेट प्रस्तुत गरिएको छ।भागेश्वर गाउँपालिकाले पनि स्वास्थ्य, कृषि, पूर्वाधार, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.