सामुदायिक वनको २२ लाख हिनामिना गरेको आरोपमा नेकपा बहुमतद्वारा अध्यक्षलाई कालोमसो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत डडेल्धुराले भ्रष्टाचारको आरोपमा एक जना सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेका छ ।

Dadeldhura Hospital

जिल्लाको आलिताल गाउँपालिका वडा नं ३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष सर्वजित मडैलाई नेकपा बहुमत डडेल्धुराले कालो मोसो दलेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनलाई कृते कागज गरी समुदायिक वन उपभोक्ता समिती र सब डिभिजन वन कार्यालय आलिताललाई छलेर, सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ निकासा गरेर भ्रष्टाचार गरेको स्थानियले बताए पछि नेकपा बहुमत डडेल्धुराले कार्वाहीको रुपमा कालोमोसो लगाएको छ ।स्थानियले पटक पटक बनको हिसाब माग्दा पनि मडैले अटेरी गरे पछि हिजो मडैलाई छलफलका लागि बन कार्यलय गरेलु पुर्याइएको थियो । छलफल पछि मडैले आफ्नो गल्ती स्विकार गरेको बताइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.