एनपिएल दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले ६ खेलाडी रिटेन गर्‍यो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि सुदूरपश्चिम रोयल्सले आफ्ना ६ खेलाडीलाई रिटेन गरेको छ। साविक उपविजेता सुदूरपश्चिमले शनिबार एक सूचना जारी गर्दै रिटेन तथा रिलिज गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको हो।

टोलीले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा पुनः रिटेन गरेको छ। साथै, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डेनरेन साउँद पनि कायम राखिएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

यता, अर्जुन कुमाल, नरेश बुढाथोकी, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठवसन्त खत्रीलाई भने टिमबाट रिलिज गरिएको छ।

गएको संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्स **जनकपुर रोयल्स (बोल्ट्स)**सँग पराजित भएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.