आलितालमा बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक पुरुष पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

Dadeldhura Hospital

पक्राउ पर्नेमा गाउँपालिका–२ गांखेतका ४२ वर्षीय दानबहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनले ११ वर्षीया पीडित बालिकासहित विभिन्न समयमा महिलाहरूमाथि समेत दुर्व्यवहार गर्ने गरेको खुलेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए।

उनलाई सोमबार पक्राउ गरिएको हो। पक्राउ परेका थापा मगरमाथि अदालतबाट म्याद थप भएर अनुसन्धान भइरहेको डी.एस.पि पालले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.