टप इन्ड टी–२० सिरिजमा नेपाललाई लगातार तेस्रो हार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

भदौ २ : अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ।

Dadeldhura Hospital

सोमबार मेलबर्न स्टारसँग भएको खेलमा नेपाल ३१ रनले पराजित भयो। यसअघि नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजय भोगिसकेको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

लगातार तीन खेलमा हारसँगै नेपालको प्रदर्शन कमजोर देखिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.