डडेल्धुराको आलितालमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा एक युवक मंगलबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

Dadeldhura Hospital

जिल्लाको आलिताल– ४ घरेलुका तुलाराम मडैका २२ वर्षीय छोरा शेरबहादुर मडैको झुण्डिएको अवस्थामा शव फेला परेको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अहिले इलाका प्रहरी कार्यालय जोगबुढाबाट इन्स्पेक्टरको टोली आएर शवको स्थलगत अनुसन्धान भइरहेको उनले बताए। मृतक मडैका डेढ वर्षका छोरा र श्रीमती छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.