Citizan

साउथ फिल्म स्टार समान्थाले किनिन् पूर्व पतिको घर

suchana alital
Chure

काठमाडौँ। साउथ फिल्म स्टार समान्था रुथ प्रभुको नाम पूर्व पति तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ। यिनै समान्थाले हालैमात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छन् । यो घर किन्न उनले दुई गुना बढी पैसा तिर्नु परेको छ।

lali

सन् २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत सम्बन्धविच्छेदको घोषणा गरेका थिए। त्यसपछि उनीहरुको बाटो सदाका लागि अलग–अलग रह्यो।

glam &
dipti
Citizan

तर हैदराबादस्थित नागाको यो घर समान्थाले किनेपछि पुनः यो जोडी चर्चामा छन्। उनले किनेको यो घरमा कुनै समय उनी नागासँग बस्थिइन्। तर सम्बन्धविच्छेदपछि दुवैको सहमतिमा यो घर बेचिएको थियो। अहिले पुनः यो आलिशान घरलाई समान्थाले दुई गुना मूल्यमा किनेकी छन्।

लामो समयदेखि ठूलो पर्दामा नदेखिएकी समान्था चाँडै नै फिल्म ‘यशोदा’मार्फत दर्शकमाझ पुनरागमन गर्दैछिन्। यो तमिल फिल्म अगष्ट १२ मा रिलिज हुँदैछ

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.