दिपायलबाट डडेल्धुरा आउदै गरेको जिप दुर्घटना, ८ जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरास् डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम आइरहेको से १ ज ५०४ नम्बरको जिप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँ मोडमा दुर्घटना भएको हो।

Dadeldhura Hospital

घाइतेहरू ८ जनलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए। घाइतेहरूको परिचय खुलिसकेको छैन।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनका अनुसार जिप सडकबाट तीनरचार सय मिटर तल खसेको छ। जिप आइतबार दिउँसो साढे १ बजेतिर दुर्घटना भएको प्रहरी निरीक्षक जोशीले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.