यिनै हुन बियरको बोतलले हानेर हत्या गरिएकी कबिता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

उदयपुरको बेलका नगरपालिका ३ की कविता सुनुवारको ह त्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा उनीसँगै कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीया किशोरी र बिनोद ढकाल छन्। उनीहरु काका–बडाबाबुका सन्तान हुन्।

प्रारम्भिक अनुसन्धानमा उनीहरुले नै ह त्या गरेको शंका प्रहरीले गरेको छ। शंका गर्ने केही आधार फेला परेको उदयपुरका प्रहरी प्रमुख एसपी सुवास बोहोराले बताए। कवितालाई मंगलबार बिहान साढे ४ बजे नै ती किशोरीले पढ्न जाउँ भन्दै फोन गरेकी थिइन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

तर कवितालाई जाउँ भन्दै फोन गर्ने किशोरी पनि विद्यालय पुगिनन्। उनीहरु विद्यालयमा बिहान ट्युसन पढ्थे। कविता र ती कि’शाेरी एउटै कक्षामा पढ्ने भएपनि उनीहरुबीच सम्बन्ध सुमधुर थिएन। उनीहरुबीच मनमुटाव रहेको बुझिएको एसपी बोहराले बताए।

काकाकी छोरीले भनेपछि विनोदले ह त्या गरेको प्रहरीको शंका छ। घरबाट २० मिनेट पैदल दूरीमा कविताको ह त्या भएको वडाध्यक्ष भरतकुमार मगरले बताए। ढुंगा र बियरको बोतलले हा ने र ह त्या गरेको प्रहरीले जनाएको छ। कविताको श’व बाटोभन्दा तल खो’ल्सामा फेला परेको थियो।

स्थानीयले कविताको श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले श’व पो,’ष्टमा’र्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ। श’व धरान पुर्याएर फर्किँदै गरेको वडा सदस्य डिल्लीशेर पौडेलले बताए। कविताका बुबा पनि छोरी र नातिनीलाई लिएर उपचारका लागि धरान पुगेका थिए। उनी मंगलबार बिहान नै धरान गएका हुन्। अहिले उनी पनि फर्किएका छन्। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.