आज साँझबाट टिकटक बन्द हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कार्तिक २८ आज साँझसम्म सबैतिर टिकटक बन्द हुने सम्भावना उच्च छ । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेकोले साँझसम्म बन्द हुनसक्ने सम्भावना छ ।

Dadeldhura Hospital

हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकलाई पत्राचार गरेको थियो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘हामीले टिकटकलाई पनि इमेल लेखेका छौँ । आजसम्म सबै ब्लक हुन्छ होला ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.