बझाङमा जीप दुर्घटना,दुई जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङ : बझाङमा जीप दुर्घटना भएको छ। जिल्लाको थलारा गाउँपालिका–९ कुलाकाट्ने स्थित कच्चि सडक खण्डमा आज बिहान जीप दुर्घटना भएको हो।

सुर्मा गाउँपालिका–२ का अन्दाजी २३ वर्षीय आवाज बोहोराले चलाएको सुपप्र ०१००१ च ३९६५ नं को जिप ब्रेक फेल भएर सडकबाट अन्दाजी करिव १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कुलाकाट्नेबाट झनना तर्फ आउदै गरेको जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

Dadeldhura Hospital

जीप साहु ३२ वर्षीय केशब थापाको कम्मर र हातमा चोट लागेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जीप चालक बोहोरालाई प्रहरीले नियन्त्रण्मा लिएको छ।

चेतना साना किसान कृषि सहकारी संस्थाको साधारण सभा मंसिर ३० गते हुने

नेपालको हवाई क्षेत्र अझै कालोसूचीमै

नेपाल सुपर लिग फुटबलमा आज एफसी चितवन र धनगढी एफसी भिड्दै

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.