हिरासतमा राख्न नमिल्ने ठहर, ओली–लेखक मुक्त गर्न सर्वोच्चको आदेश

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई हिरासतबाट मुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

Dadeldhura Hospital

न्यायाधीशद्वय विनोद शर्मासुनीलकुमार पोखरेलको इजलासले थपिएको म्याद सकिएपछि हिरासतमा राख्न नमिल्ने ठहर गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४को दफा १५ अनुसार म्यादभित्र अनुसन्धान नसकिएमा हिरासतबाट मुक्त गरी थप अनुसन्धान गर्नुपर्ने स्पष्ट गरेको छ

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.