तेस्रो भित्रिमधेश महोत्सव:आज चर्चित लोक तथा डेउडा गायक टंक तिमिल्सिना आउदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा। भित्रिमधेश महोत्सवको पाँचौ दिन भोलि चर्चित लोक तथा डेउडा गायक टंक तिमिल्सिना आउने भएका छन्। तिमिल्सिना संगै कलाकार एल.बि. चन्द र मोडलमा रोजि कुँवर आउने भएकि छन् ।

यो भन्दा अगाडी चर्चित कलाकार रमेशराज भट्टराई, खुमन अधिकारी,भोजराज भट्ट जस्ता कलाकारले पुगिसकेका छन् ।
महोत्सबमा दर्शकको उपस्थितिमा कमी देखिए पछि आयोजकले टिकट समेत घटाएको छ। सर्वसधारणलाई रु ७० र विद्यार्थिलाई ३० रुपैया को दरले टिकट लगाउने आयोजकले बताएको छ।
यस अघि टिकट सर्वसधारणलाई एक सय रुपैयां र विद्यार्थिलाई पचास रुपैयां रहेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.