आजसम्म तिम्रो यादमा………….

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

आजसम्म तिम्रो यादमा बाचेको छु
यी वर्षहरूमा निर्धक्क बोलिरहेको छु

Dadeldhura Hospital

सम्झेको छु मैले तिमिलाई हर समयमा
पर्खिराखेको छु मैले तिमि आयौ मनमा
विगतका पलहरू पनि सम्झनामा छन्
मेरा आँखामा खुसीका क्षणहरू रहेका छन्

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

तिमि छौ र यो जीवन जिएको छु
तिम्रो स्पर्शको आभास गरेको छु
सम्झिएको छु खुसीयालीका यी क्षणहरू
सधैँ मेरो बारेमा सोच्ने मनहरू                                          लेखक: नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.