तेस्रो भित्रिमधेश महोत्सव थप एक दिन लाग्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराको परशुरान नगरपालिकाको रंगमैदानमा जारी तेस्रो भित्रिमधेश महोत्सव एक दिन थप गरिएको छ ।
फागुन १५ गते उट्घाटन भएको महोत्सब फागुन २५ गते समापन हुने भनिएता पनि आन्तरिक व्यापारी तथा आम सर्बसाधारणको आग्रहमा महोत्सवलाई थप एक दिन लब्याइएको आयोजकले बताएको छ । सुरुवातको समयमा केहि दिन दर्शकको कमि देखिए पनि पछिल्ला दिनहरुमा दर्शकको आकर्षण देखिन थालेको छ ।

Dadeldhura Hospital

महोत्सवको एघारौं दिन आज चर्चित गायक तथा मोडल चक्र बम आउने भएका छन्। भने स्थानिय कलाकारको पनि उपस्थिति रहने उद्योग बाणिज्य संघ जोगबुडाका अध्यक्ष जनक बोहराले जानकारी दिए। तेस्तै भोली चर्चित गायक गोपाल नेपाल जिएम आउने आयोजकले बताएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यो भन्दा अगाडी चर्चित कलाकार रमेशराज भट्टराई, खुमन अधिकारी,भोजराज भट्ट,चेतन कोहरा,गौरी भट्ट,तथा बाल कलाकार सुप्रिम मल्ल ठकुरी ,पुस्कल शर्मा,राम जि खांण जस्ता कलाकारले पुगिसकेका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.