आजबाट डडेल्धुरा-धनगढी विद्युतीय माइक्रो बस सञ्चालन हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः धनगढी–डडेल्धुरा विद्युतीय माइकक्रो बस सेवा सञ्चालन भएको छ। आज(बुधवार)देखि डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा सञ्चालनमा आउने भएको हो। डडेल्धुरा–धनगढी–डडेल्धुरा रुटमा आजदेखि नियमित रुपमा बिजुली बस सेवा सञ्चालन हुने बताइएको छ।

Dadeldhura Hospital

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बिजुली बस सेवा प्रालिका अध्यक्ष विजय भट्टका अनुसार आजदेखि बिहान ८ बजे डडेल्धुराबाट धनगढीसम्म र दिउसो साढे २ बजे अत्तरियाबाट डडेल्धुरासम्म नियमित रूपमा विद्युतिय माइक्रो बस सञ्चालन हुनेछ।

बिजुली बस सेवा प्रालिबाट धनगढी–महेन्द्रनगर, धनगढी–टीकापुर र नेपालगञ्जसम्म सेवा प्रदान गर्ने उदेश्य रहेको भट्टले बताएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.