Citizan

प्रकाश सपुतको नयाँ गीत”दमाई महाराज”(भिडिओ सहित)

suchana alital
Chure

लोकगायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ।

शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत् दमाई महाराजु बोलको गीत सार्वजनिक गरेका हुन्। गायनमा उनलाई शान्तिश्री परियारले साथ दिएकी छन्।

glam &
dipti
Citizan

प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन्। गम्भिर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय छ।

lali

मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको गीतलाई प्रविण भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडिओमा प्रकाश सपुतकै लगानी, निर्देशन र कथा रहेको छ।

यसवर्ष सपुतले गीतसंगीतको माध्यमबाट जातीय विभेदविरूद्ध काम गर्ने बताएका थिए। गीतमार्फत उनले छुवाछुत तथा भेदभावविरूद्ध आवाज उठाएका छन्।

भिडियो….

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.