पूर्व–पश्चिम राजमार्गमा बम विस्फोट

sc mahendra

भदौ ३१: दाङमा पूर्व–पश्चिम राजमार्गमा बम विस्फोट भएको छ। हिजो (शनिबार) बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उक्त प्रहरी कार्यालयका अनुसार राति जिल्लाको राप्ती सोनारी गाउँपालिका–९ ढकेरी नजिकै बम विस्फोट भएको थयो। १० वर्षे सशस्त्र संघर्षको बेला राखिएको बमको अवशेष पड्किएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ

You might also like
Leave A Reply

Your email address will not be published.