डडेल्धुरा सहित सुदूरपश्चिमको बिभिन्न स्थानमा भुकम्पको झट्का

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

शुक्रवार राति ११ बजेर ४८ मिनेटमा भुकम्पको झट्का महशुस गरिएको छ।

डडेल्धुरा लगायतका सुदूर पश्चिमका बिभिन्न जिल्लामा भुकम्पको झट्का महशुस गरिएको हो । यसबाट भएको क्षतिको बिवरण भने आउन सकेको छैन ।
नेपाल, भारत र पाकिस्तानमा समेत महशुस गरिएको भुकम्पको अनुमानित म्याग्निच्युड ५.९ रेक्टर रहेको छ । भुकम्पको केन्द्र नेपाल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.