parwat hotel
Citizan

भिरबाट खस्दा बैतडीमा एक पुरुषको मृत्यु

Chure
lali

बैतडीः बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ७ का ५० बर्षीय नरेन्द्रबहादुर ऐरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनि हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर २ सय मिटर तल खसी मृत अवस्थामा फेला परेका हुन्। ऐरको शव मंगलबार बिहान फेला परेको हो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

glam &
Citizan
You might also like
Leave A Reply

Your email address will not be published.