Citizan

सुदूरपश्चिम महोत्सव पौष ५ गतेसम्म संञ्चालन हुने

Chure
lali

धनगढीः कैलालीको धनगढीमा चलिरहेको सुदूरपश्चिम महोत्सव पौष ५ गतेसम्म संञ्चालन हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा भइरहेको सुदुरपश्चिम महोत्सव यसअघि पौष २ गते सम्म संञ्चालन हुने आयोजकले बताएको थियो।

तर अब तीन दिन थप गरि ५ गतेसम्म सञ्चालन हुने भएको हो।महोत्सव सचिवालयका अनुसार सुदूरपश्चिम महोत्सव दर्शकहरुको मागलाई मध्यनजर गर्दै पुस ५ गते सम्मका लागि समय थप गरिएको हो।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.